national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

हेमोडाईलाईसिस सेवा

जिल्ला अस्पताल पाँचथरमा नियमित रुपमा हेमोडाईलाईसिस सेवा सञ्चालनमा आइ रहेको छ। तालिम प्राप्त चिकित्सक तथा तालिम प्राप्त स्टाफ नर्स क्रमशः निलिमा बान्तवा राई , हिमकला हायु, मेनुका सुब्बा तथा बायोमेडिकल टेक्निसियन सिमोन थापाद्वारा विरामीहरुमा सेवा प्रदान गरिदै आएको छ।

यस जिल्ला अस्पताल पाँचथरवाट प्रदान गरिने सेवाहरु निम्न छन।

१) रगतको शुद्धीकरण (Blood Purification)

२. इलेक्ट्रोलाइट सन्तुलन (Electrolyte Balance)

३. स्वास्थ्य निगरानी (Patient Monitoring)

४. पहुँच मार्गको हेरचाह (Access Care)

५. परामर्श र औषधि व्यवस्थापन