national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

ओ.पी.डी. सेवा

यस जिल्ला अस्पताल पाँचथरमा दैनिक आइतवार देखि शुक्रवार सम्म विहान ९ः०० बजे देखि ओ.पी.डी. सेवा सञ्चालन हुदै आइ रहेको छ।

ओ.पी.डी. सेवामा निम्न चिकित्सक मार्फत सेवा प्रदान गर्न सकिन्छ।

१) डा. वुद्धि बहादुर थापा

२) डा. विशाल नेपाली

३) डा. अजीत आचार्य

​​​​​​​४) डा. सुदिप पन्त

५) डा. तोर्णराज कट्वाल

६) डा. विनिता लिम्बु

७) मेडिकल अधिकृत

​​​​​​​​​​​​​​