national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

रेडियोग्राफी सेवा

यस जिल्ला अस्पताल पाँचथरको मुख्य भवनको First Floor मा उत्कृष्ट रेडियोग्राफर दिपेन्द्र झा, दिपेश दाहाल, पुजा भट्टराई , परदेशी चेम्जोङ आदिद्वारा रेडियोग्राफी (एक्स रे ) सेवा प्रदान गरिदै आएको छ।

यहाँवाट प्रदान गरिने सेवाहरु यस प्रकार छनः

१. साधारण एक्स-रे (Routine/General X-ray)