यस जिल्ला अस्पताल पाँचथरमा दैनिक आइतवार देखि शुक्रवार सम्म विहान ९ः०० बजे देखि ओ.पी.डी. सेवा सञ्चालन हुदै आइ रहेको छ।

ओ.पी.डी. सेवामा निम्न चिकित्सक मार्फत सेवा प्रदान गर्न सकिन्छ।

१) डा. वुद्धि बहादुर थापा

  • MD in General Practice and Emergency Medicine

२) डा. विशाल नेपाली

  • एनेस्थेसियोलोजिस्ट

३) डा. अजीत आचार्य

  • अर्थोपेडिक्स

​​​​​​​४) डा. सुदिप पन्त

  • जनरल सर्जन

५) डा. तोर्णराज कट्वाल

  • ​​​​​​​​​​​​​​जनरल फिजिसियन

६) डा. विनिता लिम्बु

  • दन्तरोग विशेषज्ञ (डेन्टल सर्जन)

७) मेडिकल अधिकृत

  • डा. किरन थापा
  • डा. देव आशिष भट्टराई
  • ​​​​​​​डा. विपिन दवाडी
  • डा. सुनिल कुमार यादव
  • डा. बिकास चौधरी
  • ​​​​​​​डा. प्रतिमा ताम्ली
  • ओ.पी.डी. सेवा मार्फत फिजियोथेरापी सेवा पनि प्रदान गरिदै आएको छ। जहाँ उत्कृष्ट फिजियोथेरापिस्ट दिपेश नेम्वाङ्ग द्वारा सेवा प्रदान गरिदै आउनु भएको छ।

​​​​​​​​​​​​​​